मालिका गाउँपालिकामा नेकपाको शपथ ग्रहण

विकल्प न्युुज बेनी बैशाख ३१ गते । म्याग्दीका मालिका गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपाको मालिका गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा प्रदेश सदस्य नबराज शर्मा,जिल्ला कमिति सदस्य सुबिन जुग्जालि,बालकृष्ण सुवेदी,खरमाया बितालु र जग … Continue reading मालिका गाउँपालिकामा नेकपाको शपथ ग्रहण